लुम्बिनी प्रदेशमा १ खर्ब ४० अर्ब औद्योगिक कर्जा प्रवाह, ६३ प्रतिशत रुपन्देहीमै केन्द्रित
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै करिब साढे १ खरलुम्बिनी प्रदेशमा १ खर्ब ४० अर्ब औद्योगिक कर्जा प्रवाह, ६३ प्रतिशत रुपन्देहीमै केन्द्रित
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै करिब साढे १ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको पुस […] Read more














