सरकारलाई एफएनसिसिआईको सुझाव–बजेटमार्फत ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प छैन
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० ले सरकारलाई आगामी बजेटको लागि सुझाव दिएको हसरकारलाई एफएनसिसिआईको सुझाव–बजेटमार्फत ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प छैन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० ले सरकारलाई आगामी बजेटको लागि सुझाव दिएको हो । सुझावमा ‘उत्पादनले धान्ने अर्थतन्त्र’तर्फ जानुको विकल्प नरहेको उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित संकटले नेपालको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अब रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रबाट उत्पादनले धान्ने अर्थतन्त्रतर्फ जानुको विकल्प छैन ।’ वैदेशिक […] Read more














