कान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको उद्घाटन, केडीसी सेन्टर अफ एक्सिलेन्सको बाटोमा
newsare.net
काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्यकान्तिपुर डेन्टल कलेजमा डिजिटल डेन्टिस्ट्री सेन्टरको उद्घाटन, केडीसी सेन्टर अफ एक्सिलेन्सको बाटोमा
काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टरको ‘ग्राण्ड लञ्च’ गरेको छ । सोमबार अस्पतालमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले रिवन काटेर डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् । केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज […] Read more














