गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
newsare.net
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंगरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिवसीय वृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको परामर्शदाता संस्था ‘ए.एम.एल नेपाल प्रा.लि.’ को सहजीकरणमा जेठ ८ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा सो कार्यक्रम आयोजना गरिएको थियो । पुँजी बजार र मर्चेन्ट बैंकिङ […] Read more














