एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धाएनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो । १६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका […] Read more














