सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरसिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम सोमबार २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर […] Read more














