ठूलो परिमाणको भेपसहित खिचापोखरीबाट एकजना पक्राउ, ६ करोड रुपैयाँ बराबरको मूल्यांकन
newsare.net
काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाईठूलो परिमाणको भेपसहित खिचापोखरीबाट एकजना पक्राउ, ६ करोड रुपैयाँ बराबरको मूल्यांकन
काठमाडौँ । प्रहरीले काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई पक्राउ गरेको छ । करिब ६ करोड रुपैयाँ बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको कार्यालय प्रमुख सन्तोष खडकाले जानकारी […] Read more














