सिटिजन लाइफले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त
newsare.net
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नएफआरएस १७ (बीमा सम्झौता) कार्यान्वयनलाई प्रभावकारी, व्यवसिटिजन लाइफले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नएफआरएस १७ (बीमा सम्झौता) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्न रणनीतिक पहलस्वरूप केपीएमजी इन्डियालाई कार्यान्वयन परामर्शदाताको रूपमा नियुक्त गरेको छ। नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको एनएफआरएस १७ कार्यान्वयनका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृतिपछि केपीएमजी अस्युरेन्स एण्ड कन्सल्टीसँग सम्झौता गरेको हो। […] Read more














