पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो, विद्युत् खपत क्रमशः बढ्दै
newsare.net
काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झपेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो, विद्युत् खपत क्रमशः बढ्दै
काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार […] Read more














