सीआईबीले थाल्यो डीडीसीमाथि अनुसन्धान, महत्वपूर्ण कागजात नियन्त्रणमा
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दुग्ध विकाससीआईबीले थाल्यो डीडीसीमाथि अनुसन्धान, महत्वपूर्ण कागजात नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट आवश्यक अनुसन्धानका लागि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। सीआईबीका अनुसार अनुसन्धानसँग सम्बन्धित आवश्यक कागजातहरू संकलन गरेर टोली कार्यालय फर्किएको छ र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। डीडीसीले किसानबाट संकलित दूधको भुक्तानी व्यवस्थापनमा समस्या देखिएको छ। […] Read more














