Nepal



अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा झर्यो, घर किन्न सबैभन्दा महंगो

काठमाडौं । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ। यसअ

सीआईबीले थाल्यो डीडीसीमाथि अनुसन्धान, महत्वपूर्ण कागजात नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दुग्ध विकास
BizKhabar Online » BizKhabar Online

सीआईबीले थाल्यो डीडीसीमाथि अनुसन्धान, महत्वपूर्ण कागजात नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट आवश्यक अनुसन्धानका लागि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। सीआईबीका अनुसार अनुसन्धानसँग सम्बन्धित आवश्यक कागजातहरू संकलन गरेर टोली कार्यालय फर्किएको छ र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। डीडीसीले किसानबाट संकलित दूधको भुक्तानी व्यवस्थापनमा समस्या देखिएको छ। […]

यी हुन् मानवअधिकार आयोगले जेनजी आन्दोलन भड्काएको आशंका गरेका ५० व्यक्ति

काठमाडौं । राष्ट्रिय मानव अधिकारी आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ५० जनामाथि थप अनुसन्
BizKhabar Online » BizKhabar Online

यी हुन् मानवअधिकार आयोगले जेनजी आन्दोलन भड्काएको आशंका गरेका ५० व्यक्ति

काठमाडौं । राष्ट्रिय मानव अधिकारी आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ५० जनामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले उनीहरूका अभिव्यक्ति, गतिविधि तथा आन्दोलनमा परेको प्रभावका आधारमा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगे नपुगेको विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो । सिफारिस सूचीमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण […]

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो, विद्युत् खपत क्रमशः बढ्दै

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झ
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो, विद्युत् खपत क्रमशः बढ्दै

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार […]

जेनजी आन्दोलन प्रकरण : सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अन्तरिम सरकारकी तत्
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलन प्रकरण : सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अन्तरिम सरकारकी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगकी सदस्य डा. लिली थापाकोको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन, त्यसअघिका घटनाक्रम तथा सम्बन्धित व्यक्तिहरूले दिएका अभिव्यक्तिको प्रभावबारे अध्ययन गर्दै सूक्ष्म अनुसन्धान […]

नेपाली चिया भारतमा निर्यात सहजीकरण हुँदैछ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको सम
BizKhabar Online » BizKhabar Online

नेपाली चिया भारतमा निर्यात सहजीकरण हुँदैछ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको बताएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा आजको बैठकमा जवाफ दिँदै उनले वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास […]

कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिश
BizKhabar Online » BizKhabar Online

कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक […]

सामान्य बढ्यो सेयरबजार, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सेयरबजार, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयका ४.९९ अंकले बढ्दै २७ सय ८२ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच […]

सिटिजन लाइफले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नएफआरएस १७ (बीमा सम्झौता) कार्यान्वयनलाई प्रभावकारी, व्यव
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नएफआरएस १७ (बीमा सम्झौता) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्न रणनीतिक पहलस्वरूप केपीएमजी इन्डियालाई कार्यान्वयन परामर्शदाताको रूपमा नियुक्त गरेको छ। नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको एनएफआरएस १७ कार्यान्वयनका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृतिपछि केपीएमजी अस्युरेन्स एण्ड कन्सल्टीसँग सम्झौता गरेको हो। […]

चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने (पूर्णपाठ)

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अर
BizKhabar Online » BizKhabar Online

चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने (पूर्णपाठ)

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्‌मा चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वृद्धिको अनुमान प्रस्तुत गरेका हुन । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको […]

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषणमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ । तर, पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्नु, सार्वजनिक ऋण विस्तार हुनु तथा निजी क्षेत्रको कर्जा […]

आर्थिक सर्वेक्षण २०८२/८३ : कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

काठमाडौं । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिए
BizKhabar Online » BizKhabar Online

आर्थिक सर्वेक्षण २०८२/८३ : कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

काठमाडौं । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु १२ […]

बीआईआई र लक्ष्मी सनराइजबीच कर्जा सम्झौता, एमएसएमईमा वित्तीय पहुँच विस्तार गर्ने

काठमाडौं । बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र लक्ष्मी सनरा
BizKhabar Online » BizKhabar Online

बीआईआई र लक्ष्मी सनराइजबीच कर्जा सम्झौता, एमएसएमईमा वित्तीय पहुँच विस्तार गर्ने

काठमाडौं । बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त सहकार्य गरिएको हो । तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य […]

डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी, दैनिक रु एक करोड दिदैं

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ ।
BizKhabar Online » BizKhabar Online

डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी, दैनिक रु एक करोड दिदैं

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थानको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ […]

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा, निजी अस्पतालमा बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम ग
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा, निजी अस्पतालमा बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डको सूचनामा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई […]

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन, जेठ १६ गतेदेखि लागू हुने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन, जेठ १६ गतेदेखि लागू हुने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, […]

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

पुनः घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढ्दै […]

अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ कदम, स्थायी निक्षेप सुविधा अब दैनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता व्यवस्थापनका लागि प्रय
BizKhabar Online » BizKhabar Online

अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ कदम, स्थायी निक्षेप सुविधा अब दैनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ‘स्थायी निक्षेप सुविधा’ (एसडीएफ) अब कार्यालय खुल्ने प्रत्येक दिन उपलब्ध गराउने भएको छ । यसअघि यो सुविधा हप्तामा तीन दिन मात्रै उपलब्ध थियो । बुधबारदेखि लागू हुने गरी खुला बजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले यस्तो […]

विश्वको पाँचौं ठूलो सेयर बजारमा एउटै कम्पनीको हिस्सा ४२ प्रतिशत, सेयर मूल्य बढ्दा भारत पछि पर्यो

काठमाडौं । ताइवानको सेयर बजारले कुल मूल्याङ्कन (बजार पूँजीकरण) को हिसाबले भारतलाई उछिनेको छ । यो ग
BizKhabar Online » BizKhabar Online

विश्वको पाँचौं ठूलो सेयर बजारमा एउटै कम्पनीको हिस्सा ४२ प्रतिशत, सेयर मूल्य बढ्दा भारत पछि पर्यो

काठमाडौं । ताइवानको सेयर बजारले कुल मूल्याङ्कन (बजार पूँजीकरण) को हिसाबले भारतलाई उछिनेको छ । यो गति विश्वको सबैभन्दा ठूलो चिप निर्माता ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) को सेयरमा भएको तीव्र वृद्धिले प्रेरित गरेको छ । ब्लूमबर्गको तथ्याङ्कअनुसार, ताइवानको बजार पूँजीकरण ४.९५ ट्रिलियन डलर पुगेको छ । अर्कोतर्फ, भारतीय सेयर बजारको कुल मूल्याङ्कन ४.९२ ट्रिलियन […]

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन, प्रतिवेदन पेस गर्न १५ कार्य दिनको समय

कास्की । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको ज
BizKhabar Online » BizKhabar Online

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन, प्रतिवेदन पेस गर्न १५ कार्य दिनको समय

कास्की । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकरराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र […]

११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, यस्तो छ सूचना

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ व
BizKhabar Online » BizKhabar Online

११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, यस्तो छ सूचना

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको […]

कुरिलो प्रतिकिलो रु ३३०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३३०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३२, आलु रातो […]

बीमा कम्पनीको सेयर बजारमा लगानी बढ्यो, निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरु अगाडि (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । एक वर्षमा बीमा कम्पनीहरुले सेयर बजारम
BizKhabar Online » BizKhabar Online

बीमा कम्पनीको सेयर बजारमा लगानी बढ्यो, निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरु अगाडि (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् । एक वर्षमा बीमा कम्पनीहरुले सेयर बजारमा करिब १४ अर्ब रुपैयाँ लगानी बढाएका छन् । बैंकको ब्याजदर घटेपछि बीमा कम्पनीहरुले मुद्दती निक्षेपबाट स्टकतिर लगानी सिफ्ट गरेका हुन् । मुद्दती निक्षेपमा घट्दो ब्याजदर, घरजग्गा क्षेत्रको मन्दीलगायत कारण ती क्षेत्रमा बीमा कम्पनीले लगानी गर्न नचाहेको देखिन्छ । चालु […]

पश्चिमीसहित स्थानीय वायुको प्रभाव : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चाप
BizKhabar Online » BizKhabar Online

पश्चिमीसहित स्थानीय वायुको प्रभाव : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ ।

यस्तो छ नेपाल राष्ट्र बैंकले बुधवारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले बुधवारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड […]

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको
BizKhabar Online » BizKhabar Online

एनआईसी एशियाको सामाजिक उत्तरदायित्व, दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालय लाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले झोला सहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ । हाल १३८ भन्दा बढी विद्यार्थी […]

परराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक, कन्सुलर सेवा एमार्फत लिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत
BizKhabar Online » BizKhabar Online

परराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक, कन्सुलर सेवा एमार्फत लिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आज आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका […]

पोको स्मार्टफोनको नयाँ सर्भिस सेन्टर सानेपामा, सबै सेवा एकैठाउँमा

काठमाडौं । पोको ब्रान्डका स्मार्टफोन तथा उपकरणहरूको बिक्रीपछिको सेवा विस्तार गर्दै टेल टक प्राइ
BizKhabar Online » BizKhabar Online

पोको स्मार्टफोनको नयाँ सर्भिस सेन्टर सानेपामा, सबै सेवा एकैठाउँमा

काठमाडौं । पोको ब्रान्डका स्मार्टफोन तथा उपकरणहरूको बिक्रीपछिको सेवा विस्तार गर्दै टेल टक प्राइभेट लिमिटेड (रमेश कर्प अन्तर्गत) ले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरमार्फत पोकों प्रयोगकर्ताहरूलाई वारेन्टी सेवा, मर्मत, डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । सानेपाको […]

जेठ २२ देखि ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुँदै, सबै स्टल बुक

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्
BizKhabar Online » BizKhabar Online

जेठ २२ देखि ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुँदै, सबै स्टल बुक

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुने भएको छ । महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदर्शनी विसं २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ । नेपालमा जलविद्युत उत्पादन, विद्युत […]

प्रतिनिधिसभा बैठक : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्मा
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताइन् । सोही पार्टीका प्रकाश पाठकले सन्तान […]

विद्युत बचतदेखि स्वच्छ हावासम्म : एलजीले ल्यायो नयाँ स्मार्ट शीतल यन्त्र

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलक
BizKhabar Online » BizKhabar Online

विद्युत बचतदेखि स्वच्छ हावासम्म : एलजीले ल्यायो नयाँ स्मार्ट शीतल यन्त्र

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय शीतल यन्त्र श्रृंखला सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नयाँ शीतल यन्त्र सार्वजनिक गरिएको हो । कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी ले उत्पादनको औपचारिक अनावरण गरेका थिए । एलजीले नयाँ श्रृंखलामा ‘किलोवाट व्यवस्थापक’ नामक स्मार्ट विद्युत् […]

प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले विरोभ जारी राखेपछि उनले प्रधानमन्त्री बालेन संसद्मा आउने मिति चाँडै तय हुने बताए । सभामुख अर्यालले विपक्षीलाई भने मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार […]

श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर
BizKhabar Online » BizKhabar Online

श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले उच्च मुद्रास्फीति र मध्य पूर्व युद्धले उत्पन्न गरेको आर्थिक अस्थिरताको वीचमा मङ्गलबार तीन वर्ष भन्दा लामो समय पछि पहिलो पटक ब्याज दर समायोजन गरेको छ । द्वन्द्वले घरेलु मूल्य र स्थिरतामा नकारात्मक प्रभाव पारेको भन्दै बैङ्कले ब्याज दर १०० आधार अङ्कले बढाएर ८.७५ प्रतिशत बनाएको जनाएको छ । गत फेब्रुअरीको […]

ईयू देशका राजदूतसँग प्रधानमन्त्री बालेनको छलफल, सहकार्य विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राज
BizKhabar Online » BizKhabar Online

ईयू देशका राजदूतसँग प्रधानमन्त्री बालेनको छलफल, सहकार्य विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् । मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भएको भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले […]

काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सत
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका […]

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयक, शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीक
BizKhabar Online » BizKhabar Online

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयक, शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक […]

Get more results via ClueGoal