नेपाल–भारत सहयोगअन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदीवाहक गाडी हस्तान्तरण
newsare.net
काठमाडौं । । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी नेपाल सरनेपाल–भारत सहयोगअन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदीवाहक गाडी हस्तान्तरण
काठमाडौं । । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुवेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी […] Read more














