थप ५६ व्यवसायीको सेयर कारोबार रोक्का गर्न सीआईबीको पत्राचार, रोकियो बैंक खाता र राहदानी पनि (सूचीसहित)
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी कसूरको अनुसन्थप ५६ व्यवसायीको सेयर कारोबार रोक्का गर्न सीआईबीको पत्राचार, रोकियो बैंक खाता र राहदानी पनि (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी कसूरको अनुसन्धानका क्रममा थप ५६ जना व्यवसायीहरुको सेयर कारोबार रोक्का गर्न पत्राचार गरेको छ । विभिन्न व्यवसाय तथा बिमा र वित्तीय क्षेत्रसँग सम्बन्धित उच्च पदस्थ व्यक्तिहरुको सेयर कारोबार रोक्का गर्न सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको हो । सीआईबीले धितोपत्र बोर्डलाई पत्र पठाउँदै अनुसन्धानको दायरामा […] Read more














