सूचना प्रविधि क्षेत्रमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाको अवसर, एआई पुरस्कारका लागि आवेदन खुला
newsare.net
काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘एससूचना प्रविधि क्षेत्रमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाको अवसर, एआई पुरस्कारका लागि आवेदन खुला
काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘एसिया–ओसियाना कम्प्युटिङ उद्योग संगठन’द्वारा प्रदान गरिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रतिष्ठित पुरस्कार २०२६ का लागि आवेदन खुला गरिएको छ । नेपालका नवप्रवर्तनकारी कम्पनी, स्टार्टअप तथा संस्थाहरूले डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा गरेका योगदानका आधारमा यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । ८ विधामा पुरस्कार […] Read more














