सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड, दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी
newsare.net
काठमाडौँ । गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुसञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड, दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी
काठमाडौँ । गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब […] Read more














