वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक वितरक, नेपालमा एक्स ४७ क्रसओभर ल्याउँदै
newsare.net
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल व्यवसायिक समूह वैद्य अर्गनाइजेशन नेपालका लागि भारतीय प्रिमवैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक वितरक, नेपालमा एक्स ४७ क्रसओभर ल्याउँदै
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल व्यवसायिक समूह वैद्य अर्गनाइजेशन नेपालका लागि भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्रान्ड अल्ट्राभोइलेटको आधिकारिक वितरक तथा आयातकर्ता नियुक्त भएको छ । अल्ट्राभोइलेटले नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा वैद्य अर्गनाइजेशनलाई नयाँ आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको हो । कम्पनीले नेपाली बजारमा आफ्ना प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उपलब्ध गराउने तयारी गरेको जनाएको छ […] Read more














