२१ खर्ब हाराहारीको बजेट ल्याउँदै सरकार, बहुराष्ट्रिय र क्षेत्रगत आयोजना प्राथमिकतामा
newsare.net
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले करिब २१ खर्ब हाराहारीको बजेट ल्याउने तयारी ग२१ खर्ब हाराहारीको बजेट ल्याउँदै सरकार, बहुराष्ट्रिय र क्षेत्रगत आयोजना प्राथमिकतामा
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले करिब २१ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभन्दा करिब २ खर्बदेखि ३ खर्ब ५० अर्ब रुपैयाँसम्म ठूलो आकारको बजेट ल्याउने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत […] Read more














