Nepal



‘अनर ६००’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा, खरिदमा स्मार्टवाच र इयरबड्स निःशुल्क

काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्या

नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू : मनोज ज्ञवालीको विचार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २१ खर्ब २४ अर्ब ३४ करो
BizKhabar Online » BizKhabar Online

नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू : मनोज ज्ञवालीको विचार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गर्नुभएको छ। खर्च शीर्षक: * चालु खर्च: रु. १२ खर्ब ७० अर्ब (५९.८%) * पुँजीगत खर्च: रु. ४ खर्ब ३१ अर्ब (२०.३%) * वित्तीय व्यवस्था: रु. ४ खर्ब २२ अर्ब (१९.९%) बजेटका स्रोत: * आन्तरिक […]

कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव, यस्ता छन् आर्थिक विधेयक २०८३ का व्यवस्था

काठमाडौं । सरकारले कर नबुझाएका कम्पनी र व्यवसायीलाई राहत प्याकेज प्रस्ताव गरेको छ । शुक्रबार अर्
BizKhabar Online » BizKhabar Online

कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव, यस्ता छन् आर्थिक विधेयक २०८३ का व्यवस्था

काठमाडौं । सरकारले कर नबुझाएका कम्पनी र व्यवसायीलाई राहत प्याकेज प्रस्ताव गरेको छ । शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा कर छुटका विभिन्न व्यवस्था गरिएको छ । आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था (१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको […]

विद्युत्‌मा १३ प्रतिशत भ्याट, आईटी क्षेत्रलाई ठूलो कर छुट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाउने घोषणा
BizKhabar Online » BizKhabar Online

विद्युत्‌मा १३ प्रतिशत भ्याट, आईटी क्षेत्रलाई ठूलो कर छुट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ। मासिक ५० युनिटभन्दा माथिको खपतमा मात्र यो लागू हुनेछ। सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन दिन सेवा निर्यातबाट प्राप्त आम्दानीमा ५० प्रतिशत कर छुट र स्वेट इक्विटीमा शतप्रतिशत कर छुटको व्यवस्था गरिएको छ। यसबाहेक, नयाँ चलचित्र हल (महानगरबाहेक) लाई १० वर्षसम्म […]

काठमाडौं-तराई-मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

काठमाडौं । सरकारले काठमाडौँ-तराई-मधेस द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ । सङ
BizKhabar Online » BizKhabar Online

काठमाडौं-तराई-मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

काठमाडौं । सरकारले काठमाडौँ-तराई-मधेस द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए । आगामी आर्थिक वर्षमा द्रूतमार्गको […]

कुन आयोजनामा कति बजेट विनियोजन, यी हुन् मुख्य आयोजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ खर्ब बराबरको बजेट प्रस्तुत गरेको छ
BizKhabar Online » BizKhabar Online

कुन आयोजनामा कति बजेट विनियोजन, यी हुन् मुख्य आयोजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ खर्ब बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब […]

विलासिता कर हटाइएको सुनको भन्सार शुल्क दोब्बरले बढ्यो, हिरामा भ्याट खारेज

काठमाडौं । सरकारले सुनको भन्सार शुल्क दोब्बरले बढाएको छ । शुक्रबार अर्थमन्त्रीडा. स्वर्णिम वाग्
BizKhabar Online » BizKhabar Online

विलासिता कर हटाइएको सुनको भन्सार शुल्क दोब्बरले बढ्यो, हिरामा भ्याट खारेज

काठमाडौं । सरकारले सुनको भन्सार शुल्क दोब्बरले बढाएको छ । शुक्रबार अर्थमन्त्रीडा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा गहनासम्बन्धी कर तथा शुल्कमा नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क तथा हिरा, […]

नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा : स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेश
BizKhabar Online » BizKhabar Online

नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा : स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आज संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार काठमाडौंको स्यूचाटारमा […]

नेपाली कम्पनी अब विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने

काठमाडौं । अब नेपाली कम्पनीहरु विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने भएका छन् । अर्थमन्त्री स
BizKhabar Online » BizKhabar Online

नेपाली कम्पनी अब विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने

काठमाडौं । अब नेपाली कम्पनीहरु विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने भएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजुट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेगरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताए ।

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन, सडक बालबालिकामुक्त नेपालको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियो
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन, सडक बालबालिकामुक्त नेपालको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने बताएका छन् । सामाजिक विकृति अन्त्य गर्न तीन तहका सरकारबीच समन्वय बढाइने र बाल सुधार गृहहरूलाई सुधार गरिने पनि सरकारको योजना छ।

कर्मचारीको तलब २१ प्रतिशत बढ्यो, अब ४० हजारदेखि १ लाखसम्म

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबमान २१ प्रतिशतले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम
BizKhabar Online » BizKhabar Online

कर्मचारीको तलब २१ प्रतिशत बढ्यो, अब ४० हजारदेखि १ लाखसम्म

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबमान २१ प्रतिशतले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महँगी र आयस्तरलाई ध्यानमा राखेर तलब वृद्धि गरेको बताएका हुन् । अब सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँबाट सुरु हुने र उच्च तहको तलब १ लाख रुपैयाँमाथि पुग्ने भएको छ। १० प्रतिशत आधारभूत तलब […]

२१ खर्ब २४ अर्बको बजेट, ७ प्रतिशतको आर्थिक वृद्धि, ६ प्रतिशतको महंगी (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ब
BizKhabar Online » BizKhabar Online

२१ खर्ब २४ अर्बको बजेट, ७ प्रतिशतको आर्थिक वृद्धि, ६ प्रतिशतको महंगी (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २५ प्रतिशत ठुलो बजेट सार्वजनिक गरेको बताएका हुन् । उनका अनुसार यसमध्ये चालु खर्च १२ खर्ब ७० […]

चुरोटमा १० प्रतिशत कर बढ्यो

काठमाडौं । सरकारले चुरोटमा १० प्रतिशत करको वृद्धि गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तु
BizKhabar Online » BizKhabar Online

चुरोटमा १० प्रतिशत कर बढ्यो

काठमाडौं । सरकारले चुरोटमा १० प्रतिशत करको वृद्धि गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् ।

३६० वस्तुमा अन्तशुल्क खारेज

काठमाडौं । सरकारले कर प्रणालीमा बृहत् पुनरावलोकन गर्दै महत्वपूर्ण सुधारहरू गरेको छ। शुक्रबार अर
BizKhabar Online » BizKhabar Online

३६० वस्तुमा अन्तशुल्क खारेज

काठमाडौं । सरकारले कर प्रणालीमा बृहत् पुनरावलोकन गर्दै महत्वपूर्ण सुधारहरू गरेको छ। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तशुल्क पूर्ण रूपमा खारेज गरिएको उल्लेख गरेका हुन् ।

गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन लगानी फिर्ता लैजाने कानुनी व्यवस्था गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासिय नेपालीलाई पुँजी बजारमा भित्र्याउनको लागि सहज गर्ने भएको छ । आगामी आ
BizKhabar Online » BizKhabar Online

गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन लगानी फिर्ता लैजाने कानुनी व्यवस्था गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासिय नेपालीलाई पुँजी बजारमा भित्र्याउनको लागि सहज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लले नाफा र्फिता, पुँजीगत लाभ करलगायतको विषयमा सहजिकरण गर्ने बताएका हुन् ।

सेयर बजारका लगानीकर्तालाई राहत, अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने

काठमाडौं । अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्
BizKhabar Online » BizKhabar Online

सेयर बजारका लगानीकर्तालाई राहत, अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने

काठमाडौं । अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै उक्त कुरा बताएका हुन् । विगत लामो समयदेखि सेयर बजारका लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई अन्तिम लाभकर बनाउनुपर्ने माग राख्दै आएका थिए ।

पूर्वाधारमा मिसन मोड, सनसेट कानुन ल्याइने

काठमाडौं । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल अपनाउने घोषणा गरेको छ। यो नीति
BizKhabar Online » BizKhabar Online

पूर्वाधारमा मिसन मोड, सनसेट कानुन ल्याइने

काठमाडौं । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल अपनाउने घोषणा गरेको छ। यो नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले सनसेट कानुन ल्याउने तयारी गरेको बताए । यसले पुराना तथा अप्रभावकारी कानुनहरूलाई स्वतः खारेज गर्ने व्यवस्था गर्नेछ। यसैगरी, इन्धन र बिटुमिनको […]

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

काठमाडौँ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मस
BizKhabar Online » BizKhabar Online

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

काठमाडौँ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ । सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास […]

बजेट पास गर्न दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् ब
BizKhabar Online » BizKhabar Online

बजेट पास गर्न दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक अपरान्ह दुई बजे बोलाइएको हो । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।

२१ खर्ब हाराहारीको बजेट ल्याउँदै सरकार, बहुराष्ट्रिय र क्षेत्रगत आयोजना प्राथमिकतामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले करिब २१ खर्ब हाराहारीको बजेट ल्याउने तयारी ग
BizKhabar Online » BizKhabar Online

२१ खर्ब हाराहारीको बजेट ल्याउँदै सरकार, बहुराष्ट्रिय र क्षेत्रगत आयोजना प्राथमिकतामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले करिब २१ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभन्दा करिब २ खर्बदेखि ३ खर्ब ५० अर्ब रुपैयाँसम्म ठूलो आकारको बजेट ल्याउने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत […]

वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक वितरक, नेपालमा एक्स ४७ क्रसओभर ल्याउँदै

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल व्यवसायिक समूह वैद्य अर्गनाइजेशन नेपालका लागि भारतीय प्रिम
BizKhabar Online » BizKhabar Online

वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक वितरक, नेपालमा एक्स ४७ क्रसओभर ल्याउँदै

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल व्यवसायिक समूह वैद्य अर्गनाइजेशन नेपालका लागि भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्रान्ड अल्ट्राभोइलेटको आधिकारिक वितरक तथा आयातकर्ता नियुक्त भएको छ । अल्ट्राभोइलेटले नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा वैद्य अर्गनाइजेशनलाई नयाँ आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको हो । कम्पनीले नेपाली बजारमा आफ्ना प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उपलब्ध गराउने तयारी गरेको जनाएको छ […]

‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना हुने, कार्यक्रममा प्रवेश निःशुल्क

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपा
BizKhabar Online » BizKhabar Online

‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना हुने, कार्यक्रममा प्रवेश निःशुल्क

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ । ‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण […]

यस्ता छन् बजेटसम्बन्धी नेपाल तथा विश्वका केही रोचक तथा जानकारीमुलक तथ्यहरु

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार
BizKhabar Online » BizKhabar Online

यस्ता छन् बजेटसम्बन्धी नेपाल तथा विश्वका केही रोचक तथा जानकारीमुलक तथ्यहरु

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब २२ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्वजनिक गर्न लागिएको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसै […]

५ हजार ६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । यसअघि बिह
BizKhabar Online » BizKhabar Online

५ हजार ६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । यसअघि बिहीबार प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला २ लाख […]

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत, बागमती प्रदेशका धेरै

काठमाडौं । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत, बागमती प्रदेशका धेरै

काठमाडौं । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ । तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ […]

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड, दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी

काठमाडौँ । गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पु
BizKhabar Online » BizKhabar Online

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड, दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी

काठमाडौँ । गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब […]

माथिल्लो त्रिसूली १ जलविद्युतको ‘वेयरगेट’ सञ्चालन, ७० प्रतिशत ऋणमा बन्दै

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली(१ जलविद्युत् आयोजनाको पा
BizKhabar Online » BizKhabar Online

माथिल्लो त्रिसूली १ जलविद्युतको ‘वेयरगेट’ सञ्चालन, ७० प्रतिशत ऋणमा बन्दै

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली(१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ […]

सूचना प्रविधि क्षेत्रमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाको अवसर, एआई पुरस्कारका लागि आवेदन खुला

काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘एस
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाको अवसर, एआई पुरस्कारका लागि आवेदन खुला

काठमाडौं । नेपाली सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘एसिया–ओसियाना कम्प्युटिङ उद्योग संगठन’द्वारा प्रदान गरिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रतिष्ठित पुरस्कार २०२६ का लागि आवेदन खुला गरिएको छ । नेपालका नवप्रवर्तनकारी कम्पनी, स्टार्टअप तथा संस्थाहरूले डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा गरेका योगदानका आधारमा यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । ८ विधामा पुरस्कार […]

निर्माण क्षेत्र संकटमा पर्याे, समस्याको समाधान सरकारले गर्नुपर्छ : चेम्बर

काठमाडौं । निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यव
BizKhabar Online » BizKhabar Online

निर्माण क्षेत्र संकटमा पर्याे, समस्याको समाधान सरकारले गर्नुपर्छ : चेम्बर

काठमाडौं । निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्व युद्धको प्रभावले निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू आर्थिक संकटमा परेको उल्लेख गरेको छ । […]

प्रणालीमा भरपूर विद्युत हुँदापनि किन झ्याप-झ्याप गइरहेको छ बिजुली ?, के भन्छ प्राधिकरण

काठमाडौं । पछिल्लो समय काठमाडौंका धेरैजसो स्थानमा बिजुली झ्याप–झ्याप जाने (ट्रिपिङ) समस्या दिना
BizKhabar Online » BizKhabar Online

प्रणालीमा भरपूर विद्युत हुँदापनि किन झ्याप-झ्याप गइरहेको छ बिजुली ?, के भन्छ प्राधिकरण

काठमाडौं । पछिल्लो समय काठमाडौंका धेरैजसो स्थानमा बिजुली झ्याप–झ्याप जाने (ट्रिपिङ) समस्या दिनानुदिन बढिरहेको छ । कतिपय स्थानमा प्रतिदिन १० पटकसम्म बत्ती गएको रेकर्ड प्राधिकरणमा छ । तर, बढ्दो गर्मी र बिजुलीको अत्यावश्यक पर्ने समयमै लगातार बिजुली गइरहँदा उपभोक्ताहरु भने हैरानी खेप्न बाध्य छन् । नेपाल विद्युत प्राधिकरणको विवरणलाई आधार मान्दा भने प्रणालीमा इन्टरप्सनका कारण […]

ग्लोबल आइएमई बैंकको अगुवाईमा सुपर तमोर जलविद्युत् आयोजनामा लगानी हुने, १९ अर्ब ऋण लगानीको सम्झौता

काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको अगुवाईमा सुपर तमोर जलविद्युत् आयोजनामा लगानी हुने, १९ अर्ब ऋण लगानीको सम्झौता

काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र विभिन्न बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य तथा बैंकहरूको तर्फबाट प्रतिनिधिहरूले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। आयोजनाको कुल अनुमानित लागत २५ अर्ब ४० करोड […]

थप ५६ व्यवसायीको सेयर कारोबार रोक्का गर्न सीआईबीको पत्राचार, रोकियो बैंक खाता र राहदानी पनि (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी कसूरको अनुसन्
BizKhabar Online » BizKhabar Online

थप ५६ व्यवसायीको सेयर कारोबार रोक्का गर्न सीआईबीको पत्राचार, रोकियो बैंक खाता र राहदानी पनि (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र सम्बन्धी कसूरको अनुसन्धानका क्रममा थप ५६ जना व्यवसायीहरुको सेयर कारोबार रोक्का गर्न पत्राचार गरेको छ । विभिन्न व्यवसाय तथा बिमा र वित्तीय क्षेत्रसँग सम्बन्धित उच्च पदस्थ व्यक्तिहरुको सेयर कारोबार रोक्का गर्न सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको हो । सीआईबीले धितोपत्र बोर्डलाई पत्र पठाउँदै अनुसन्धानको दायरामा […]

मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्य
BizKhabar Online » BizKhabar Online

मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब छ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, […]

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहक
BizKhabar Online » BizKhabar Online

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको हो । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘न्यु इयर लाइट’ […]

विगतमा किसानको रोजाइमा पर्ने गरेको मासिँदै सनपाट खेती

महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्ती बस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए । अचे
BizKhabar Online » BizKhabar Online

विगतमा किसानको रोजाइमा पर्ने गरेको मासिँदै सनपाट खेती

महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्ती बस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशु वस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशु वस्तु बाँध्न, डुलाउन मात्र होइन, कैयौँ काममा […]

कजारिया रमेश टायल्सद्वारा बजार थप विस्तार, गण्डकी प्रदेशको दलदलेमा नयाँ शोरुम सञ्चालनमा

दलदले । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदे
BizKhabar Online » BizKhabar Online

कजारिया रमेश टायल्सद्वारा बजार थप विस्तार, गण्डकी प्रदेशको दलदलेमा नयाँ शोरुम सञ्चालनमा

दलदले । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ । यस शोरुमको औपचारिक उद्घाटन हिजो, जेठ १२ का […]

Get more results via ClueGoal