सेयर बजारका लगानीकर्तालाई राहत, अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने
newsare.net
काठमाडौं । अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्सेयर बजारका लगानीकर्तालाई राहत, अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने
काठमाडौं । अब पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै उक्त कुरा बताएका हुन् । विगत लामो समयदेखि सेयर बजारका लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई अन्तिम लाभकर बनाउनुपर्ने माग राख्दै आएका थिए । Read more














