२१ खर्ब २४ अर्बको बजेट, ७ प्रतिशतको आर्थिक वृद्धि, ६ प्रतिशतको महंगी (पूर्णपाठसहित)
newsare.net
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ब२१ खर्ब २४ अर्बको बजेट, ७ प्रतिशतको आर्थिक वृद्धि, ६ प्रतिशतको महंगी (पूर्णपाठसहित)
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २५ प्रतिशत ठुलो बजेट सार्वजनिक गरेको बताएका हुन् । उनका अनुसार यसमध्ये चालु खर्च १२ खर्ब ७० […] Read more














