कर्मचारीको तलब २१ प्रतिशत बढ्यो, अब ४० हजारदेखि १ लाखसम्म
newsare.net
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबमान २१ प्रतिशतले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिमकर्मचारीको तलब २१ प्रतिशत बढ्यो, अब ४० हजारदेखि १ लाखसम्म
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबमान २१ प्रतिशतले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महँगी र आयस्तरलाई ध्यानमा राखेर तलब वृद्धि गरेको बताएका हुन् । अब सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँबाट सुरु हुने र उच्च तहको तलब १ लाख रुपैयाँमाथि पुग्ने भएको छ। १० प्रतिशत आधारभूत तलब […] Read more














