नेपाली कम्पनी अब विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने
newsare.net
काठमाडौं । अब नेपाली कम्पनीहरु विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने भएका छन् । अर्थमन्त्री सनेपाली कम्पनी अब विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने
काठमाडौं । अब नेपाली कम्पनीहरु विदेशी धितोपत्र बजारमा सूचीकृत हुन पाउने भएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजुट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेगरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताए । Read more














