कुन आयोजनामा कति बजेट विनियोजन, यी हुन् मुख्य आयोजना
newsare.net
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ खर्ब बराबरको बजेट प्रस्तुत गरेको छकुन आयोजनामा कति बजेट विनियोजन, यी हुन् मुख्य आयोजना
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ खर्ब बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब […] Read more














