आर्थिक विधेयकमा जलविद्युत् प्रर्वद्धकलाई छुट, विभागको सिफारिशमा बैंक जमानत सुविधा
newsare.net
काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गआर्थिक विधेयकमा जलविद्युत् प्रर्वद्धकलाई छुट, विभागको सिफारिशमा बैंक जमानत सुविधा
काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजानको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा सो […] Read more














