वाईफाई नेपालद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
newsare.net
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्वाईफाई नेपालद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । आयोजित विशेष कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली […] Read more














