सरकार उल्टो बाटोमा हिँडेको भन्दै एमाले महासचिवको प्रश्न-विद्युतमा भ्याट कसको हितमा ?
newsare.net
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकासरकार उल्टो बाटोमा हिँडेको भन्दै एमाले महासचिवको प्रश्न-विद्युतमा भ्याट कसको हितमा ?
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने […] Read more














