सुनको मूल्यमा एकैदिन साढे २० हजारको वृद्धि, चाँदीको मूल्य ५३ सय नाघ्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचसुनको मूल्यमा एकैदिन साढे २० हजारको वृद्धि, चाँदीको मूल्य ५३ सय नाघ्यो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । खासगरी गत शुक्रबार सार्वजनिक भएको आगामी […] Read more














