साढे ६ करोड बढीको बिगोसहित मुद्धा दायर भएकि टिकटकर तुलसा पक्राउ, प्रहरीले थाइल्याण्डबाट ल्यायो नेपाल
newsare.net
काठमाडौँ । प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । रेड नोटिसाढे ६ करोड बढीको बिगोसहित मुद्धा दायर भएकि टिकटकर तुलसा पक्राउ, प्रहरीले थाइल्याण्डबाट ल्यायो नेपाल
काठमाडौँ । प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरिएको हो । उनलाई थाइल्याण्डबाट पक्राउ गरी शनिबार राति नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ […] Read more














