‘स्वर्णिम बजेट’मा एआईदेखि एग्रिकल्चरसम्म समेटेर मुख्य २० नारा, सर्वसाधारणका मुद्दा कति सम्बोधन भए ?
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को ब‘स्वर्णिम बजेट’मा एआईदेखि एग्रिकल्चरसम्म समेटेर मुख्य २० नारा, सर्वसाधारणका मुद्दा कति सम्बोधन भए ?
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विभिन्न नाराहरुलाई समेटेको छ । नयाँ सरकारको वैचारिक दिशा, आर्थिक सुधारको खाका र शासन शैलीलाई झल्काउने गरी विभिन्न नारा, अभियान र अवधारणा प्रस्तुत गरेको हो । रास्वपा सरकारले यसअघि १ सय बुँदे कार्ययोजना र १ सय बुँदे नीति तथा […] Read more














