वित्तीय अवस्था खराब भएका जलविद्युत् कम्पनीको सेयर मूल्य उच्च, यी दुई दर्जन कम्पनी नोक्सानमा
newsare.net
काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उचालिंदो छ । नेपाल स्टक एक्सवित्तीय अवस्था खराब भएका जलविद्युत् कम्पनीको सेयर मूल्य उच्च, यी दुई दर्जन कम्पनी नोक्सानमा
काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उचालिंदो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको हो । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर भाउ विभिन्न फण्डा ल्याएर उचाल्ने प्रवृति रहेको छ । यो प्रवृति जलविद्युत् समूहका कम्पनीहरुमा धेरै […] Read more














