पुँजीगत लाभकर अन्तिम नै हो : अर्थमन्त्री वाग्ले
newsare.net
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सेयर बजारमा बजेटमार्फत लगाइएको कर नै अन्तिम रहेको बपुँजीगत लाभकर अन्तिम नै हो : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सेयर बजारमा बजेटमार्फत लगाइएको कर नै अन्तिम रहेको बताए । अर्थ मन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘भ्रममा नपर्नुहोस् पुँजीगत लाभकर नै अन्तिम लाभकर हो’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पुँजीगत लभकरलाई केही बढाएर भएर पनि यसलाई अन्तिम लाभकर बनाइदिनु भनेर लगानीकर्ताले अर्थ […] Read more














