देशका विभिन्न भूभागमा मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना
newsare.net
काठमाडौं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखादेशका विभिन्न भूभागमा मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका […] Read more














