गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि
newsare.net
काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै इन्डिगुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि
काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा जित निकाल्दै आरसीबीले लगातार दोस्रोपटक उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन […] Read more














