नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
newsare.net
काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिनेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले लन्च अवसरमा विशेष छुटसहित बिक्री योजना पनि घोषणा गरेको छ। कम्पनीका अनुसार पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। गाडीको आधिकारिक मूल्य भने ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथै, […] Read more














