Nepal



नेपालमा सार्वजनिक भए टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट, मूल्य कति ?

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधनको विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनी ले नेपालका ला

नाडा अटो शो-२०२६ का लागि स्टल बुकिङ खुल्ला, जेठ २६ गतेसम्म अवधि

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधन
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो-२०२६ का लागि स्टल बुकिङ खुल्ला, जेठ २६ गतेसम्म अवधि

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक नाडा अटो शो २०२६ आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला […]

पूर्वाधार मन्त्रालय बन्दैछ ‘सुपर मिनिस्ट्री’, बालेनका प्रिय लम्साललाई बजेटको १६ प्रतिशत हिस्सा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट पेश गरिरहँदा कुन क्षेत्रमा सब
BizKhabar Online » BizKhabar Online

पूर्वाधार मन्त्रालय बन्दैछ ‘सुपर मिनिस्ट्री’, बालेनका प्रिय लम्साललाई बजेटको १६ प्रतिशत हिस्सा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट पेश गरिरहँदा कुन क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गर्लान, कुन मन्त्रालयले कति बजेट प्राप्त गर्लान भन्ने चासो सबैमा थियो । किनकी अघिल्ला बजेटहरुमा प्रधानमन्त्री र प्रभावशाली मन्त्रीहरुले आफ्नो क्षेत्र र आफ्नो मन्त्रालयमा बढी बजेट विनियोजन गर्ने प्रवृत्ति थियो । जेनजी आन्दोलनको जगमा भएको नयाँ निर्वाचनबाट देशको […]

सरकारी सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण

काठमाडौं । आम नागरिकले सरकारको उपस्थिति र व्यवहार महसुस गर्ने पहिलो ठाउँ हो, सरकारी कार्यालयको ‘फ
BizKhabar Online » BizKhabar Online

सरकारी सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण

काठमाडौं । आम नागरिकले सरकारको उपस्थिति र व्यवहार महसुस गर्ने पहिलो ठाउँ हो, सरकारी कार्यालयको ‘फ्रन्ट डेस्क’ । अर्थात सोधपुछ र दर्ता चलानी शाखा हो । सार्वजनिक निकायमा सेवा लिन जाँदा प्रायः नागरिकले भोग्ने साझा नियति हो, कर्मचारीको रुखो बोली, उदासीन अनुहार र एक कोठाबाट अर्को कोठा धाउनु पर्ने बाध्यता । लामो समयदेखि यही संवेदनशील […]

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

क्वालालम्पुर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै
BizKhabar Online » BizKhabar Online

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

क्वालालम्पुर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६ […]

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज, बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशस
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज, बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो। प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकमा प्रदेश प्रमुख नजिर मियाँ ले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने […]

नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनि
BizKhabar Online » BizKhabar Online

नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले लन्च अवसरमा विशेष छुटसहित बिक्री योजना पनि घोषणा गरेको छ। कम्पनीका अनुसार पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। गाडीको आधिकारिक मूल्य भने ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथै, […]

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात, ८१ करोड बढी राजस्व सङ्कलन

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युत
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात, ८१ करोड बढी राजस्व सङ्कलन

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले […]

कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकन्दर प्रतिकेजी रु ६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकन्दर प्रतिकेजी रु ६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३९, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) […]

पत्नी निकितासहित भारत भ्रमणमा निस्किदै रवि लामिछाने, को-को जाँदैछन ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणम
BizKhabar Online » BizKhabar Online

पत्नी निकितासहित भारत भ्रमणमा निस्किदै रवि लामिछाने, को-को जाँदैछन ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् ।भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् । लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् । […]

आजदेखि बजेट छलफल सुरु हुँदै, अर्थमन्त्रीले आज आयव्ययको प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छ
BizKhabar Online » BizKhabar Online

आजदेखि बजेट छलफल सुरु हुँदै, अर्थमन्त्रीले आज आयव्ययको प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल सुरु हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज १ बजे बस्ने सोह्रौं बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य […]

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै इन्डि
BizKhabar Online » BizKhabar Online

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा जित निकाल्दै आरसीबीले लगातार दोस्रोपटक उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन […]

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

देशका विभिन्न भूभागमा मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखा
BizKhabar Online » BizKhabar Online

देशका विभिन्न भूभागमा मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका […]

राष्ट्रपतिद्वारा मध्यरातमा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा मध्यरातमा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले […]

पुँजीगत लाभकर अन्तिम नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सेयर बजारमा बजेटमार्फत लगाइएको कर नै अन्तिम रहेको ब
BizKhabar Online » BizKhabar Online

पुँजीगत लाभकर अन्तिम नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सेयर बजारमा बजेटमार्फत लगाइएको कर नै अन्तिम रहेको बताए । अर्थ मन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘भ्रममा नपर्नुहोस् पुँजीगत लाभकर नै अन्तिम लाभकर हो’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पुँजीगत लभकरलाई केही बढाएर भएर पनि यसलाई अन्तिम लाभकर बनाइदिनु भनेर लगानीकर्ताले अर्थ […]

निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबालिकाको पोषणमा खर्च हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालब
BizKhabar Online » BizKhabar Online

निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबालिकाको पोषणमा खर्च हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबालिकाको पोषणमा खर्च हुने बताएका छन् । आइतबार अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रुपमा नभई सामाजिक समानता प्रवद्र्धन गर्ने प्रगतिशील करका रुपमा बुझ्न आग्रह गरेका छन् । […]

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको
BizKhabar Online » BizKhabar Online

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताए । ‘विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट […]

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक, महाधिवेशन तयारीदेखि विधान संशोधनसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आइतबार बेलुका ८ बजेका ल
BizKhabar Online » BizKhabar Online

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक, महाधिवेशन तयारीदेखि विधान संशोधनसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आइतबार बेलुका ८ बजेका लागि सचिवालय बैठक बोलाएका छन्। बैठक भर्चुअल माध्यमबाट बस्ने पार्टीले जनाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका गतिविधि तथा संगठन विस्तारसँग सम्बन्धित विषयमा छलफल हुनेछ। साथै अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागका पदाधिकारी तथा […]

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो, अब पेट्रोलको मूल्य ४३४ रुपैयाँ प्रति लिटर

काठमाडौं । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्र
BizKhabar Online » BizKhabar Online

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो, अब पेट्रोलको मूल्य ४३४ रुपैयाँ प्रति लिटर

काठमाडौं । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो। राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको […]

बजेटलाई सिबिफिनको स्वागत, नीतिगत तथा संरचनागत सुधारका पहलहरूप्रति उत्साही

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का
BizKhabar Online » BizKhabar Online

बजेटलाई सिबिफिनको स्वागत, नीतिगत तथा संरचनागत सुधारका पहलहरूप्रति उत्साही

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत गरेको बजेटले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानी प्रवद्र्धनको दिशा तय गरेको जनाएको छ । सिबिफिनले आइतबार जारी गरेको विज्ञप्तिमा बजेटमार्फत अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरूको स्वागत गर्दै अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आधार […]

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित, सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित, सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ। बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। विशेष कार्यक्रमबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष […]

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनक
BizKhabar Online » BizKhabar Online

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको […]

वाल स्ट्रिटको सबैभन्दा ठूलो बाजी : लगानीकर्ताका लागि जुवा र मस्कको पहिलो ट्रिलिनियर बन्ने सपना

काठमाडौं । एलोन मस्कसँग विज्ञान कथा, पुस्तक र चलचित्रका काल्पनिक कथाहरूलाई वास्तविकतामा परिणत ग
BizKhabar Online » BizKhabar Online

वाल स्ट्रिटको सबैभन्दा ठूलो बाजी : लगानीकर्ताका लागि जुवा र मस्कको पहिलो ट्रिलिनियर बन्ने सपना

काठमाडौं । एलोन मस्कसँग विज्ञान कथा, पुस्तक र चलचित्रका काल्पनिक कथाहरूलाई वास्तविकतामा परिणत गर्ने कला छ । पुनः प्रयोग गर्न मिल्ने रकेटदेखि चालकविहीन सवारी साधन र मानव जस्तो रोबोटसम्म, अर्बपतिका कम्पनीहरूले पहिले असम्भव मानिने कुराहरू पूरा गरेका छन् । अब, स्पेसएक्सको आईपीओसँगै, मस्कले अझ ठूला लक्ष्यहरू हासिल गर्ने लक्ष्य राखेका छन् । विगत २४ वर्षदेखि […]

वित्तीय अवस्था खराब भएका जलविद्युत् कम्पनीको सेयर मूल्य उच्च, यी दुई दर्जन कम्पनी नोक्सानमा

काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उचालिंदो छ । नेपाल स्टक एक्स
BizKhabar Online » BizKhabar Online

वित्तीय अवस्था खराब भएका जलविद्युत् कम्पनीको सेयर मूल्य उच्च, यी दुई दर्जन कम्पनी नोक्सानमा

काठमाडौं । खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उचालिंदो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुगेको हो । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर भाउ विभिन्न फण्डा ल्याएर उचाल्ने प्रवृति रहेको छ । यो प्रवृति जलविद्युत् समूहका कम्पनीहरुमा धेरै […]

‘स्वर्णिम बजेट’मा एआईदेखि एग्रिकल्चरसम्म समेटेर मुख्य २० नारा, सर्वसाधारणका मुद्दा कति सम्बोधन भए ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को ब
BizKhabar Online » BizKhabar Online

‘स्वर्णिम बजेट’मा एआईदेखि एग्रिकल्चरसम्म समेटेर मुख्य २० नारा, सर्वसाधारणका मुद्दा कति सम्बोधन भए ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विभिन्न नाराहरुलाई समेटेको छ । नयाँ सरकारको वैचारिक दिशा, आर्थिक सुधारको खाका र शासन शैलीलाई झल्काउने गरी विभिन्न नारा, अभियान र अवधारणा प्रस्तुत गरेको हो । रास्वपा सरकारले यसअघि १ सय बुँदे कार्ययोजना र १ सय बुँदे नीति तथा […]

साढे ६ करोड बढीको बिगोसहित मुद्धा दायर भएकि टिकटकर तुलसा पक्राउ, प्रहरीले थाइल्याण्डबाट ल्यायो नेपाल

काठमाडौँ । प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । रेड नोटि
BizKhabar Online » BizKhabar Online

साढे ६ करोड बढीको बिगोसहित मुद्धा दायर भएकि टिकटकर तुलसा पक्राउ, प्रहरीले थाइल्याण्डबाट ल्यायो नेपाल

काठमाडौँ । प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरिएको हो । उनलाई थाइल्याण्डबाट पक्राउ गरी शनिबार राति नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ […]

सुनको मूल्यमा एकैदिन साढे २० हजारको वृद्धि, चाँदीको मूल्य ५३ सय नाघ्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन साढे २० हजारको वृद्धि, चाँदीको मूल्य ५३ सय नाघ्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । खासगरी गत शुक्रबार सार्वजनिक भएको आगामी […]

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम
BizKhabar Online » BizKhabar Online

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना […]

मुस्ताङमा लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी ना
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार […]

नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्ग
BizKhabar Online » BizKhabar Online

नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै, उनी विश्व क्रिकेटमा एकै ओभरमा […]

सरकार उल्टो बाटोमा हिँडेको भन्दै एमाले महासचिवको प्रश्न-विद्युतमा भ्याट कसको हितमा ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरका
BizKhabar Online » BizKhabar Online

सरकार उल्टो बाटोमा हिँडेको भन्दै एमाले महासचिवको प्रश्न-विद्युतमा भ्याट कसको हितमा ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने […]

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

वाईफाई नेपालद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्
BizKhabar Online » BizKhabar Online

वाईफाई नेपालद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । आयोजित विशेष कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली […]

अर्थमन्त्री वाग्लेलाई नै गिज्याउँदै बजेट : गत वर्ष ६ खर्ब ऋणको विरोध, अहिले आफैंले लिए ६ खर्ब ६६ अर्ब ऋण

काठमाडौं । एक वर्षअघि सरकारले ६ खर्ब रुपैयाँ ऋण उठाउने योजना ल्याउँदा चर्को आलोचना गरेका अर्थमन्
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री वाग्लेलाई नै गिज्याउँदै बजेट : गत वर्ष ६ खर्ब ऋणको विरोध, अहिले आफैंले लिए ६ खर्ब ६६ अर्ब ऋण

काठमाडौं । एक वर्षअघि सरकारले ६ खर्ब रुपैयाँ ऋण उठाउने योजना ल्याउँदा चर्को आलोचना गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक आफैंलाई गिज्याउने बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्रीको हैसियतमा वाग्लेले आगामी आर्थिक वर्षका लागि त्यसभन्दा बढी ऋण लिने बजेट सार्वजनिक गरेपछि उनको पुरानो अभिव्यक्ति फेरि चर्चामा आएको छ। आर्थिक वर्ष २०८३र८४ का लागि शुक्रबार प्रस्तुत […]

दैलेखमा पत्ता लागेको पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य, समन्वय हुँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गर
BizKhabar Online » BizKhabar Online

दैलेखमा पत्ता लागेको पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य, समन्वय हुँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो । पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ‘ड्रिलिङ’, अन्वेषण कार्यलगायत […]

Get more results via ClueGoal