भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा एक लाख धरौटीमा रिहा
newsare.net
काठमाडौं । विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा एक लाख धरौटीमा रिहा
काठमाडौं । विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत २०८२ मा महरा, उनका छोरा राहुल महरा सहित २९ जनाविरुद्ध भ्रष्टाचार […] Read more














