अब भ्याट बिल नै बन्नेछ तपाईंको लट्री नम्बर, हरेक दिन लखपति बनाउने सरकारको यस्तो योजना
newsare.net
काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै उपभोक्ताका लागि लट्री नम्बर बन्ने भएको छ । बजेटमार्अब भ्याट बिल नै बन्नेछ तपाईंको लट्री नम्बर, हरेक दिन लखपति बनाउने सरकारको यस्तो योजना
काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै उपभोक्ताका लागि लट्री नम्बर बन्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याटमार्फत दैनिक रुपमा सर्वसाधारणलाई लखपति बनाइने योजना ल्याएका छन् । अर्थमन्त्री वाग्लेले भ्याट बिललाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था ल्याएको बताएका हुन् । सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन […] Read more














