मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, स्तरोन्नति अन्तिम चरणमा
newsare.net
कास्की । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँमुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, स्तरोन्नति अन्तिम चरणमा
कास्की । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ । चार लेनमा सडकमा […] Read more














