संस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपिओ जारीपछि ‘डबल आइजिन’ आवश्यक
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोहसंस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपिओ जारीपछि ‘डबल आइजिन’ आवश्यक
काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोही समूहबाट मात्रै संचालकको प्रतिनिधित्व हुनुपर्ने आदेश गरेसँगै अब आइपिओ जारी पछिको सेयर अभौतिकिकरणमा अनिवार्य डलब आइजिन आवश्यक पर्ने भएको छ । यसअघि जलविद्युत तथा केही रियल सेक्टरका कम्पनीले पहुँचको भरमा एउटामात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) लिँदै आएकोमा अब कम्पनीमा संचालकहरु […] Read more














