बीमा प्राधिकरणको अध्यक्ष बन्न ५० जना ईच्छुक
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले जबीमा प्राधिकरणको अध्यक्ष बन्न ५० जना ईच्छुक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले जेठ १३ गते सात दिनको म्याद राखेर खुलाएको आवेदनमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म ५० जनाको आवेदन परेको हो। आवेदन दिनेहरूमध्ये प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक पुजन ढुङ्गेल अधिकारी र उपनिर्देशक विरोध भट्ट पनि छन्। सरकारले २०८२ असार ३० […] Read more














