Nepal



अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा, पाँच सय ३६ जना पुगे चुचुरोमा

काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य, १६ वर्षको प्रतिक्षा पूरा होला ?

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको से
BizKhabar Online » BizKhabar Online

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य, १६ वर्षको प्रतिक्षा पूरा होला ?

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ। सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। […]

कर्णाली सरकारको निती तथा कार्यक्रम आज, कार्यान्वयन योग्य र छिटो प्रतिफल दिने कार्यक्रम प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदे
BizKhabar Online » BizKhabar Online

कर्णाली सरकारको निती तथा कार्यक्रम आज, कार्यान्वयन योग्य र छिटो प्रतिफल दिने कार्यक्रम प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मंगलबार साँझ बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले सरकारको निती तथा कार्यक्रम स्वीकृत गर्दै बुधबार ३ बजे बस्ने प्रदेशसभा बैठकममा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रस्तुत् गर्ने कर्णाली सरकारका प्रवक्ता भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री […]

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

काठमाडौं । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसह
BizKhabar Online » BizKhabar Online

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

काठमाडौं । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका छन् । बुधबार […]

मौसममा सामान्य बदली रहने : मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने

काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौस
BizKhabar Online » BizKhabar Online

मौसममा सामान्य बदली रहने : मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने

काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी देशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा, यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा, यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड […]

फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक

काठमाडौं । विश्वको प्रमुख हवाई सेवाप्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रिय
BizKhabar Online » BizKhabar Online

फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक

काठमाडौं । विश्वको प्रमुख हवाई सेवाप्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो। भेटका क्रममा उड्डयनको क्षेत्रमा […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न ५० जना ईच्छुक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले ज
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्ष बन्न ५० जना ईच्छुक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले जेठ १३ गते सात दिनको म्याद राखेर खुलाएको आवेदनमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म ५० जनाको आवेदन परेको हो। आवेदन दिनेहरूमध्ये प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक पुजन ढुङ्गेल अधिकारी र उपनिर्देशक विरोध भट्ट पनि छन्। सरकारले २०८२ असार ३० […]

नास आइटीद्वारा बजेटको स्वागत, आयकर दर घटेको बिषय महत्वपूर्ण

काठमाडौं । नेपाल एसोसीएसन फर सफ्टवेयर एन्ड इन्फरमेसन टेक्नोलोजी (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४
BizKhabar Online » BizKhabar Online

नास आइटीद्वारा बजेटको स्वागत, आयकर दर घटेको बिषय महत्वपूर्ण

काठमाडौं । नेपाल एसोसीएसन फर सफ्टवेयर एन्ड इन्फरमेसन टेक्नोलोजी (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटले सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने सकारात्मक सन्देश दिएको भन्दै स्वागत गरेको छ। संघले बजेटमार्फत सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रदान गरिने स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, […]

राष्ट्र बैंकको अध्ययन: एसडीएफ हरेक कारोबार दिन उपलब्ध गराउनुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विस्तृत अनुसन्धानले स्थायी निक्षेप सुविधा (ए
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको अध्ययन: एसडीएफ हरेक कारोबार दिन उपलब्ध गराउनुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विस्तृत अनुसन्धानले स्थायी निक्षेप सुविधा (एसडीएफ) लाई सबै कारोबार हुने दिनमा उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ । राष्ट्र बैंकका सहायक निर्देशक भिक्टर कुमार सापकोटाद्वारा तयार गरिएको अध्ययन प्रतिवेदनले उक्त निष्कर्श निकालेको हो । अहिले नेपाल राष्ट्र बैंकले आइतबार, मंगलबार र बिहीबार मात्रै उक्त सुविधा दिंदै आएको छ […]

भारतले भन्यो–सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य, द्विपक्षीय संयन्त्रबाटै समाधान खोज्ने

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा सम्बन्धी सबै विवाद स्थापित द्विपक्षीय संयन्
BizKhabar Online » BizKhabar Online

भारतले भन्यो–सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य, द्विपक्षीय संयन्त्रबाटै समाधान खोज्ने

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा सम्बन्धी सबै विवाद स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले दुई देशबीचको करिब ९८ प्रतिशत सीमांकन सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी विषयहरू पनि आपसी सहमतिमै टुंग्याइने बताए। नियमित पत्रकार सम्मेलनमा उनले गण्डक नदीको धार परिवर्तन र केही स्थानमा भएको अतिक्रमणका कारण सीमासम्बन्धी केही […]

प्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित, हर्क साम्पाङले खोजे प्रधानमन्त्री बालेन शाहको हाजिरी

काठमाडौं । प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित, हर्क साम्पाङले खोजे प्रधानमन्त्री बालेन शाहको हाजिरी

काठमाडौं । प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरे । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए । उनीहरूले जेठ १७ गते प्रधानमन्त्री […]

भाजपा मुख्यालयमा रवि लामिछानेको भेटवार्ता, संगठन निर्माण र युवा सहभागिताबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको सत्तारुढ भारतीय
BizKhabar Online » BizKhabar Online

भाजपा मुख्यालयमा रवि लामिछानेको भेटवार्ता, संगठन निर्माण र युवा सहभागिताबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भेटवार्ता गरेको छ। भाजपाको ‘नो भाजपा’ पहलअन्तर्गत भएको उक्त भेटमा नेपाल भारतबीचको ऐतिहासिक सम्बन्ध, लोकतान्त्रिक अभ्यास, दलगत संगठन निर्माण तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। भाजपा […]

एनआईसी एशिया बैंकको सञ्चालकमा अशोककुमार अग्रवाल नियुक्त, लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएक
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सञ्चालकमा अशोककुमार अग्रवाल नियुक्त, लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको […]

भुक्तानी सेवा प्रदायकका सञ्चालकमाथि राष्ट्र बैंकको कडाइ, विस्तृत पृष्ठभूमि खुलाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा
BizKhabar Online » BizKhabar Online

भुक्तानी सेवा प्रदायकका सञ्चालकमाथि राष्ट्र बैंकको कडाइ, विस्तृत पृष्ठभूमि खुलाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा लगानी गर्ने, सञ्चालक बन्ने वा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने व्यक्तिहरूमाथि थप निगरानी बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार परिपत्र जारी गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा थप गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार संस्थाको स्वामित्व, नियन्त्रण तथा व्यवस्थापनमा […]

संस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपीओ जारीपछि ‘डबल आइजिन’ आवश्यक

काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोह
BizKhabar Online » BizKhabar Online

संस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपीओ जारीपछि ‘डबल आइजिन’ आवश्यक

काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोही समूहबाट मात्रै संचालकको प्रतिनिधित्व हुनुपर्ने आदेश गरेसँगै अब आइपीओ जारी पछिको सेयर अभौतिकिकरणमा अनिवार्य डलब आइजिन आवश्यक पर्ने भएको छ । यसअघि जलविद्युत तथा केही रियल सेक्टरका कम्पनीले पहुँचको भरमा एउटामात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) लिँदै आएकोमा अब कम्पनीमा संचालकहरु […]

कजारिया रमेश टायल्सको नयाँ ब्रान्ड अभियान, ‘घरमा कजारिया…’ सार्वजनिक

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ ब्रान्ड अभियान “घरमा कजारिया, सबैले सोध्ने न
BizKhabar Online » BizKhabar Online

कजारिया रमेश टायल्सको नयाँ ब्रान्ड अभियान, ‘घरमा कजारिया…’ सार्वजनिक

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ ब्रान्ड अभियान “घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!” सार्वजनिक गरेको छ। प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको कम्पनीले यो अभियानलाई देशव्यापी रूपमा २०८३ जेठ ११ गतेदेखि सुरु गर्ने जनाएको छ। अभियानमा भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकारहरू रणवीर सिंह र रश्मिका मन्दाना ब्रान्ड एम्बेसेडरका रूपमा […]

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ […]

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ल
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी […]

अमेरिकी डलरसहित चिकित्सक पक्राउ, डिजिटल माध्यमबाट ठगी गरेको अभियोग

चितवन . गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरसहित चिकित्सक पक्राउ, डिजिटल माध्यमबाट ठगी गरेको अभियोग

चितवन . गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर […]

ओजोन तह संरक्षण सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, सशस्त्र प्रहरीको एआईजीमा अन्जनीकुमार पोख्रेल

काठमाडौं । सरकारले ओजोन तहलाई क्षति पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्
BizKhabar Online » BizKhabar Online

ओजोन तह संरक्षण सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, सशस्त्र प्रहरीको एआईजीमा अन्जनीकुमार पोख्रेल

काठमाडौं । सरकारले ओजोन तहलाई क्षति पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमसँग भएको सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग सम्बन्धित उक्त सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त […]

विभिन्न निकायमा प्रमुख नियुक्तिको दौडधुप : मन्त्रालय दबाबमा, कामकारबाही प्रभावित

काठमाडौं । सूचना तथा संचार मन्त्रालय अन्तर्गत एकैपटक विभिन्न नौ निकायका प्रमुख तथा बोर्ड सदस्यह
BizKhabar Online » BizKhabar Online

विभिन्न निकायमा प्रमुख नियुक्तिको दौडधुप : मन्त्रालय दबाबमा, कामकारबाही प्रभावित

काठमाडौं । सूचना तथा संचार मन्त्रालय अन्तर्गत एकैपटक विभिन्न नौ निकायका प्रमुख तथा बोर्ड सदस्यहरु हाल रिक्त छन् । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायहरु अहिले प्रमुखविहिन छन् । मन्त्रालयले यी रिक्त पदहरू पूर्ति गर्नका लागि आवेदन आह्वान, अध्ययन र छनोट प्रक्रिया तीव्र रूपमा […]

संस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपिओ जारीपछि ‘डबल आइजिन’ आवश्यक

काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोह
BizKhabar Online » BizKhabar Online

संस्थापक र सर्वसाधारण सेयरमा सर्वोच्चको नयाँ नजिर : अब आइपिओ जारीपछि ‘डबल आइजिन’ आवश्यक

काठमाडौं । सर्वोच्च अदालतले सूचीकृत कम्पनीमा संचालक चयन गर्दा संस्थापक र सर्वसाधारण समूहमा सोही समूहबाट मात्रै संचालकको प्रतिनिधित्व हुनुपर्ने आदेश गरेसँगै अब आइपिओ जारी पछिको सेयर अभौतिकिकरणमा अनिवार्य डलब आइजिन आवश्यक पर्ने भएको छ । यसअघि जलविद्युत तथा केही रियल सेक्टरका कम्पनीले पहुँचको भरमा एउटामात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) लिँदै आएकोमा अब कम्पनीमा संचालकहरु […]

सुनको मूल्यमा ४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ४ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढ्दै […]

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, स्तरोन्नति अन्तिम चरणमा

कास्की । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँ
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, स्तरोन्नति अन्तिम चरणमा

कास्की । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ । चार लेनमा सडकमा […]

अब भ्याट बिल नै बन्नेछ तपाईंको लट्री नम्बर, हरेक दिन लखपति बनाउने सरकारको यस्तो योजना

काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै उपभोक्ताका लागि लट्री नम्बर बन्ने भएको छ । बजेटमार्
BizKhabar Online » BizKhabar Online

अब भ्याट बिल नै बन्नेछ तपाईंको लट्री नम्बर, हरेक दिन लखपति बनाउने सरकारको यस्तो योजना

काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै उपभोक्ताका लागि लट्री नम्बर बन्ने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याटमार्फत दैनिक रुपमा सर्वसाधारणलाई लखपति बनाइने योजना ल्याएका छन् । अर्थमन्त्री वाग्लेले भ्याट बिललाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था ल्याएको बताएका हुन् । सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन […]

वीरगञ्ज नाकाबाट दलहन आयात घट्यो, करिब ८ अर्बको आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएक
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट दलहन आयात घट्यो, करिब ८ अर्बको आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट […]

२० अर्बको प्रसारण लाइन निर्माण अघि बढ्यो, पीपीपी मोडेलमा ‘वेस्ट सेती ट्रान्समिसन’ स्थापना

काठमाडौं । पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने वि
BizKhabar Online » BizKhabar Online

२० अर्बको प्रसारण लाइन निर्माण अघि बढ्यो, पीपीपी मोडेलमा ‘वेस्ट सेती ट्रान्समिसन’ स्थापना

काठमाडौं । पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी .(पीपीपी) मोडेलमा ‘वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना’ अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना […]

एनआईसी एशियाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारणसभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशियाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारणसभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ। साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि […]

संसद् अवरोध र तोडफोड घटनामा छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन दिने

काठमाडौं । प्रतिनिधिसभामा भएको नाराबाजी, अव्यवस्था तथा अमर्यादित व्यवहारबारे छानबिन गर्न सभामु
BizKhabar Online » BizKhabar Online

संसद् अवरोध र तोडफोड घटनामा छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन दिने

काठमाडौं । प्रतिनिधिसभामा भएको नाराबाजी, अव्यवस्था तथा अमर्यादित व्यवहारबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन्। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदले अव्यवस्था सिर्जना गर्दै अमर्यादित व्यवहार तथा भौतिक क्षति पुर्‍याएको विषयमा जाँचबुझ गर्न समिति […]

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा एक लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्
BizKhabar Online » BizKhabar Online

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा एक लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत २०८२ मा महरा, उनका छोरा राहुल महरा सहित २९ जनाविरुद्ध भ्रष्टाचार […]

बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी, ४ अर्ब ७७ करोड पाउनुपर्ने दावी

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर
BizKhabar Online » BizKhabar Online

बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी, ४ अर्ब ७७ करोड पाउनुपर्ने दावी

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका […]

बजेटपछि पनि देखिएन पुँजी बजारमा उत्साह: दोहोरो अंकले घटेको बजारमा साढे ५ अर्बको कारोबार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछि खुलेको पहिलो कारोबारमा उत्साह देखिएको छैन । आज नेपाल
BizKhabar Online » BizKhabar Online

बजेटपछि पनि देखिएन पुँजी बजारमा उत्साह: दोहोरो अंकले घटेको बजारमा साढे ५ अर्बको कारोबार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछि खुलेको पहिलो कारोबारमा उत्साह देखिएको छैन । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २ हजार ७ सय ५५.३७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २ सय […]

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति रवि लामिछ
BizKhabar Online » BizKhabar Online

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति रवि लामिछाने भारत भ्रमणमा गएको जानकारी दिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ अठारदेखि बत्तीस गतेसम्म लामिछाने भारत जाने भएका छन्। भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग छलफल […]

राष्ट्रहितविपरीत अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ
BizKhabar Online » BizKhabar Online

राष्ट्रहितविपरीत अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ । संसद्‌मा ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले राष्ट्रहितविपरीत काम गरेको ठहर गर्दै एमालेले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरेका […]

Get more results via ClueGoal