नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । यसदिन नेपनेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक २.६६ अंकले बढेर २ हजार ७ सय ८०.२५ को बिन्दुमा पुगेको हो । आज कारोबारमा आएका १ सय ४९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १६ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि […] Read more














