नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानले थप साढे ५ अर्ब ऋण दिने, सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौँ । नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानले थप साढे ५ अर्ब ऋण दिने, सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) ऋण दिने भएको छ । बुधबार यस सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका छन् । नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ […] Read more














