शेल कम्पनी खडा गरी बैंक कर्जा दुरुपयोग, राम जानकी फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महोत्तरीको बर्दिवासमा दर्ता भएशेल कम्पनी खडा गरी बैंक कर्जा दुरुपयोग, राम जानकी फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महोत्तरीको बर्दिवासमा दर्ता भएको शेल कम्पनी ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि’ मार्फत प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे लाई पक्राउ गरेको छ। कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले डीपीआर बिना कर्जा स्वीकृत गराई धितोको अत्यधिक […] Read more














