ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १२८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६०, संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन […] Read more














