आइएमई लाइफको सामाजिक उत्तरदायित्व, बालक्ष्य डेभलपमेन्ट केयरलाई आर्थिक सहयोग
newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेआइएमई लाइफको सामाजिक उत्तरदायित्व, बालक्ष्य डेभलपमेन्ट केयरलाई आर्थिक सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा […] Read more














