कर छलीको आशंकामा समातिएका अधिकांश गाडी ‘बिवाइडी’ का, बजेट अघिका दुई दिनमै भित्र्याइएको थियो साढे ६ सय गाडी
newsare.net
काठमाडौं । बुधबार राति मुस्ताङ भन्सार नाकामा समातिएका अधिकांश गाडीहरु चिनियाँ कम्पनी बिवाइडीकोकर छलीको आशंकामा समातिएका अधिकांश गाडी ‘बिवाइडी’ का, बजेट अघिका दुई दिनमै भित्र्याइएको थियो साढे ६ सय गाडी
काठमाडौं । बुधबार राति मुस्ताङ भन्सार नाकामा समातिएका अधिकांश गाडीहरु चिनियाँ कम्पनी बिवाइडीको भएको पाइएको छ । बुधबार राति भन्सार महसुल छली गर्ने उद्देश्यले मुस्ताङको कोरोला नाकामार्फत नेपाल भित्र्याइएका विद्युतीय सवारीसाधनमाथि सशस्त्र प्रहरी बलले ठूलो कारबाही गरेको छ । विशेष सूचनाको आधारमा गरिएको अपरेसनमा ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले […] Read more














