बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने, मिनी ग्रिडमार्फत विद्युत् विस्तार
newsare.net
सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जबीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने, मिनी ग्रिडमार्फत विद्युत् विस्तार
सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैंले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए । डोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ । […] Read more














