एसियन गेम्स छनोटमा नेपालको लगातार दोस्रो जित, समूह विजेताको रुपमा सेमिफाइनलमा
newsare.net
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार दिउँसएसियन गेम्स छनोटमा नेपालको लगातार दोस्रो जित, समूह विजेताको रुपमा सेमिफाइनलमा
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनमात्र बनाउन […] Read more














