रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन
newsare.net
काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भरसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन
काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालय प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई सवारीसाधन भन्सारमा नआइ पुग्दै जाँचपास गरिएको तथा कर वृद्धि सम्बन्धी सूचनाको आधारमा अनधिकृत लाभ लिएको आशङ्कामा विभागमा […] Read more














